मनसुनी वायुको प्रभाव, सुदुरपश्चिम प्रदेशमा निरन्तर वर्षा
2020/07/27, 7:07
 
barsa

मनसुनी वायुको प्रभावका कारण देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको जनाएको हो ।
आगामी २४ घण्टा ६ वटा प्रदेशमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

2