
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १ सय ८३ पुगेको छ । मगलवार ८० जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १ सय ८३ पुगेको हो ।

हालसम्म दुई हजार आठ सय ७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै एक हजार ९३ जना छन् । यस्तै अछाममा ६६७, बैतडीमा ३०७, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा २९५ दार्चुलामा २१, डोटीमा ६६३ र कञ्चनपुरमा ५१४ जनामा संक्रमण देखिएको छ ।
प्रदेशभर ३ हजार २ सय ६ जना अझै क्वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07