
देशमा अहिले लकडाउनु खुकुलो भए संगै पसलहरु पनि खुलेका छन् । अरु पसलमा भिडभाड भईरहदा सुनचाँदी पसल भने सुनसान बनेका छन् ।

सुनचाँदीको मुल्य आकासिएपछि ग्रहकहरु फ्याट्टफुट्ट आउने गरेको सुनचाँदी व्यवसायि संघ डडेल्धुरा का अध्यक्ष रमेश शदा संकर बताए ।
जसले गर्दा सुनचादि व्यवसायिहरुमा ठुलो धक्का लागेको संकर को भनाई छ । यो सिजनमा अघिल्ला बर्षको तुलनामा दस प्रतिशत मात्र व्यापार भईरहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04