नेपालमा सोमबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट र बाराका गरी ९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रयोगशाला, टेकु काठमाण्डौमा गरिएको परीक्षण अनुसार रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुषहरु, तथा रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला तथा बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
2024/05/19, 1:45
2024/05/19, 1:43
2024/05/19, 1:40
2024/05/19, 1:38
2024/05/19, 1:26
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/08/13, 11:41
2021/01/16, 3:32
2021/12/15, 3:18
2023/03/01, 6:16