अतिआवश्यक सेवाका चालक फ्रन्ट लाईनका हिरो– बरिष्ठ उपाध्यक्ष ओझा (भिडियो सहित)
2020/05/18, 11:08

कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले अतिआवश्यक सेवाका चालक फ्रन्ट लाईनका हिरो भएको बताएका छन् ।

एम्बुलेन्स, खाद्यान्न, औषधी सरसफाई ढुवानी लगायतका सवारी साधनका चालकहरुले घर परिवार बालबच्चाको वास्ता नगरी सेवामा घटिएकोले ती चालकहरु वास्तविक नायक भएको ओझाले बताएका हुन् ।
अतिआवश्यक सेवाका चालकहरुलाई सवैले हौसला वढाउनुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष ओझाले सवैले उनीहरुलाई सम्मान तथा हौसला दिनुपर्ने बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04