
कैलालीको त्रिनगर भन्सार नाकाबाट भारत पठाईदिन्छु भन्दै रकम असुलेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले सीमा नाकाबाट भारत पठाईदिने भन्दै रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिका घर भई धनगढी बस्दै आएका माईकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43