
सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेसँगै नेपाल विद्यार्थी संघ डडेल्धुराले त्यसको विरोध जनाएको छ। मंगरबार जिल्ला सदरमुकाम बागबजारमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित विद्यार्थीहरुले प्रर्दशन गरेका छन्।

कोरोना संक्रमणका बेला सरकारले राहातका कार्यक्रम ल्याउनुको सट्टा दैनिक जीवनयापनमा कठिनाई पु¥याउने निर्णय गरिरहेको उनीहरुको आरोप थियो।
यस्तै उनीहरुले विश्व विद्यालयमा अनियमित नियुक्ति रोक्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने, बाढीपिडितको उचित व्यवस्थापन गर्नुपर्ने, लोकसेवाबाट कर्मचारी भर्ना गर्नुपर्ने, अमरगढी नगरपालिकाले ८ करोडको लगानीमा निर्माण गरेको नवनिर्मित भवनका बारेमा आधिकारिक धारणा दिनुपर्ने माग राखेका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26