
कोरोना भाईरसको संक्रमण बढ्दै गएका बेला रतगको अभाव हुन नदिन धनगढीमा रक्तदान गरिएको छ । लायन्स क्लब अफ धनगढी सिटि र धनगढी युवा क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २१ पिन्ट रगत सकंलन भएको धनगढी युवा क्लबका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए । उनका अनुसार कोरोना महामारीका बेला कसैले पनि रगत अभावका कारण ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
बार्षिक कार्यक्रम अनुसार लायन्स क्लब अफ धनगढी सिटी र धनगढी युवा क्लबले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएका छन ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15