
बझाङमा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले केदास्यु गाउँपालिकाका ९ जना, थलारा गाउँपालिकाका ८ जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका एक÷एकजनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६२ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 4:08
2020/10/24, 8:07
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07