जिल्ला अस्पताल बझाङको प्रयोगशाला भएको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १५९ नमुनाहरमध्ये २० मा संक्रमण पुष्टि भएको छ ।
भने अन्य फ्लोअपमा रहेका ४ जनामा पनि फेरी संक्रमण देखाएको छ । प्रयोगशाला इन्चार्ज नरेश खड्काले २० जना नयाँ संक्रमित र फ्लोअपमा रहेका अन्य ४ जनामा पनि फेरी संक्रमण देखिएको बताए ।उनले जिल्ला प्रहरी कार्यालय बझाङका एकजना, खप्तडछान्ना गाउँपालिकाका दुईजना, तलकोट गाउँपालिकाका एकजना र मष्टा गाउँपालिकाका १६ जना नयाँ संक्रमित र ४ जना फ्लोअपमा रहेका व्यक्तिहरुको कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
परिक्षण गरिएका अन्य १३५ जनाको नतिजा नेगेटिभ आएको छ ।
2024/11/24, 10:59
2024/11/24, 10:55
2024/11/24, 10:44
2024/11/24, 10:33
2024/11/24, 10:30
2024/11/24, 10:59
2024/11/24, 10:55
2024/11/24, 10:44
2024/11/24, 10:33
2024/11/24, 10:30
2020/08/19, 8:25
2021/01/29, 11:56
2021/08/28, 10:20
2022/06/23, 6:01
2023/10/07, 12:59