बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा एम्स प्यानलद्वारा सीबीआईलाई दिइएको रिपोर्ट आज सार्वजनिक भएको छ ।
जसमा सुशान्तको मृत्युलाई लिएर नयाँ खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई विष नदिएको पुष्टि भएको हो ।
सुशान्तको भिसेरा रिपोर्टमा विष नभएको पत्ता लागेको हो । एम्सका डाक्टरहरुले सुशान्तको शरीरमा कुनै पनि प्रकारको अर्ग्यानिक विष नभएको बताएका छन् ।
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/18, 12:09
2024/12/18, 12:04
2024/12/18, 12:03
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/17, 4:25
2021/03/22, 2:38
2021/10/13, 9:46
2022/09/10, 7:06