१५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
2020/10/04, 1:58

कञ्चनपुरमा एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त लुहार रहेका छन्।

स्थानीय १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा लुहारलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07