
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ रुघाखोकी जस्तै मात्र भएको भनी सामाजिक सञ्जालमा लेखेपछि फेसबूक र ट्विटरले पोस्ट हटाइदिएका छन् ।
कोरोनाभाइरससम्बन्धी गलत सूचना फैलाउन नपाइने नियमलाई ट्रम्पको पोस्टले उल्लंघन गरेको उनीहरूको जिकिर छ ।

फेसबूकले राजनीतिकर्मीहरूलाई थर्ड पार्टी फ्याक्ट चेकिङ प्रोग्रामबाट मुक्ति दिने गरेको छ । उसले ट्रम्पविरुद्ध दुर्लभै मात्र कारवाही गर्ने गरेको छ ।
अमेरिकामा नयाँ कोरोनाभाइरस देखापरेदेखि २ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39