
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ६८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको छ। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला लगायतका स्वास्थ्य संस्थाका लागि दरखास्त आह्वान गरिएको हो।

१६ जना चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सात दिनभित्र दरखास्त इमेल मार्फत पेश गर्न आग्रह गरिएको छ भने भर्चुअल विधिबाट अन्तरवार्ता हुने बताईएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07