
कञ्चनपुर प्रहरीले मुद्रा सम्बन्धी कसुरमा फरार रहेका युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–११ का कुश कार्की रहेका छन्।

बुधबार उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। कार्कीलाई २०७६ असोज २ गते जिल्ला अदालतले ६ महिला कैद र १० हजार जरिवाना सुनाएको डिएसपी क्षेत्रीले बताए।
पक्राउ परेका कार्कीलाई अदातलमा पेश गरेपश्चात कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07