
कैलालीमा लोपउन्मुख प्रजातीको सुनगोहोरो फेला परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ स्थित विनोद शर्माको घरमा सुनौलो गोहोरो फेला परेको हो।

शर्माले आफ्नो घरमा सुनगोहोरो देखेपछि सबैलाई खबर गरेका थिए। उनले इन्टरनेटमा हेर्दा उक्त सुनगोहोरो विश्वकै लोपउन्मुख प्रजातीमा रहेको थाहा पाएपछि स्थानीयलाई खबर गरेका थिए।
विशेषगरी भारत र बंगलादेशमा पाइने उक्त प्रजातीको सुनगोहोरालाई उद्धार गरी सामुदायिक वन समन्वय समितिलाई हस्तान्तरण गरेको त्यहाका संरक्षणकर्मी तथा संचारकर्मी घनश्याम पौडेलले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:43
2020/10/27, 6:56
2022/01/02, 11:59
2023/01/17, 5:34