
अछामबाट गर्भवतीको उद्दार गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाको पञ्चदेवल–विनायक नगरपालिका वडा नम्वर ८ बारलाकी २१ वर्षीय कोपिला विकको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो।

बीहिवार बेलुका सुत्केरी ब्यथा लागेकी विकको पेट भित्रको बच्चा तेस्रो रहेकोले बारला स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि सुर्खेत रेफर गरिएको अछाम प्रहरीले जनाएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सुत्केरी व्यथा लागेकी महिलाको उद्धार गरिएको हो।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26
2022/07/03, 6:19