धनगढीको कोरोना प्रयोगशालामा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशालामा कोरोना जाँच गर्ने एक जनामा कोरोना पुष्टि भएको हो ।
धनगढी स्थित प्रयोगशालामा कार्यरत कर्मचारीलाईलाई कोरोना भएको सेती प्रादेशिक प्रयोगशालाले जनाएको छ । सुरुवातदेखि नै ती स्वास्थ्यकर्मीले संकलन भएको स्वाब परिक्षण गर्दै आएका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी अहिले सेल्फ आईसोलेसनमा छन् । कोरोना प्रयोगशालामा काम गर्नेलाई धनगढीमा पहिलो पटक संक्रमण देखिएको हो। सेती अस्पतालको प्रयोगशालामा काम गर्ने चार जनामा भने संक्रमण देखिएको थियो।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50