
भुमी सुधार तथा मालपोत कार्यालय कैलाली बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय कार्तिक ३ गतेसम्मका लागि बन्द भएको हो ।

सो अवधिमा अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरिने कार्यालयले सुचना जारी गर्दै जानकारी दिएको छ । कार्तिक ३ गतेसम्मका लागि आन्तरिक प्रशासन कार्य भने जारी रहनेछ ।
यसअघि पनि कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द भएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11