
बैतडी शक्तिपिठहरुमा यस वर्ष मेला भर्न नपाइने भएको छ। कोरोना जोखिम नियन्त्रण जिल्ला स्तरिय समन्वय समितिको बैठकले जिल्लाका मन्दिरहरुमा दशैंमा लाग्ने मेला पर्वहरु आयोजन नगर्ने निर्णय गरेको हो।

मेला पर्वमा हुने पुजाआजा तथा बलि चढाउने लगायतका क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गरिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
दशैंका बेला बैतडीको निङ्लाशैनी भगवती मन्दिर र उदयदेव मन्दिर पाटनमा बलि सहितको मेला हुने गर्दछ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11