डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ। ७९ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटी दिपायल सिलगढी नगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जनामा कोरोना संक्रमण भेटिएको बताए।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50