किट सकिएपछि सेती अस्पतालमा कोरोना परीक्षण रोकियो, २ हजार बढी स्वाब थन्किए
2020/10/15, 1:09

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्ने किट सकिएको छ । किट सकिएपछि अहिले कोरो परीक्षण बन्द भएको छ । बुधबार राति नै किट सकिएको प्रयोगशाला इन्चार्ज रमेश शाहीले जानकारी दिए ।

‘१० बजेबाट परीक्षण हुनुपर्ने हो किट नहुँदा परीक्षण रोकिएको छ’ उनले भने ‘किट पुग्दै छ केहि समयपछि सुरु हुन्छ ।’ किट अभावमा पर्याप्त स्वाब परीक्षण हुन सकेको छैन ।
अहिले २ हजार बढी स्वाब परीक्षण नहुँदा थन्किएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11