किट सकिएपछि सेती अस्पतालमा कोरोना परीक्षण रोकियो, २ हजार बढी स्वाब थन्किए
2020/10/15, 1:09
सेती प्रादेशिक अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्ने किट सकिएको छ । किट सकिएपछि अहिले कोरो परीक्षण बन्द भएको छ । बुधबार राति नै किट सकिएको प्रयोगशाला इन्चार्ज रमेश शाहीले जानकारी दिए ।
‘१० बजेबाट परीक्षण हुनुपर्ने हो किट नहुँदा परीक्षण रोकिएको छ’ उनले भने ‘किट पुग्दै छ केहि समयपछि सुरु हुन्छ ।’ किट अभावमा पर्याप्त स्वाब परीक्षण हुन सकेको छैन ।
अहिले २ हजार बढी स्वाब परीक्षण नहुँदा थन्किएका छन् ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50