
डोटीमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । जिल्लाको पुर्बिचौकि गाउपालिका वडा नम्बर १ की ३९ बर्षिय हिरादेवि बिष्ट बाघको आक्रमणबाट घाईते भएकी हुन ।

गोठमा रहेका बाख्रालाई बाघले आक्रमण गर्न खोजेपछि बाघलाई धपाउन खोज्दा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाईते बिष्टको शरीरभरी वाघको नङ्ग्राको डोपहरु रहेको र अहिले जिल्ला अस्पतला डोटीमा उपचार भईरहेको छ ।
