
बलात्कार बिरुद्ध कालो पोशाक लगाएर धनगढीका किशोरीहले प्रर्दशन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

धनगढीको पार्क चोकमा पीडितको न्यायका लागि किशोरीहरुले कालो लुगा र मुख छोप्ने गरी कालो पट्टी बाधेर प्रर्दशन गरेका छन् । उनीहरुले हातमा स्टप रेप लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए।

बलात्कारीविरुद्ध कडा कानुन ल्याउन सरकारलाई दबाब दिन प्रदर्शन गरिएको अगुवा अञ्जली केसीले बताईन । देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको उनीहरुले बताएका छन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07