धनगढी प्रयोगशालामा कोरोना परीक्षण गर्ने विष्टले ६ दिनमै जितिन कोरोना
2020/10/18, 8:47

धनगढीको कोरोना प्रयोगशालामा कार्यरत ल्याब टेक्नोलोजिष्ट कञ्चन विष्टले कोरोना जितेकी छिन्। सुरुवातदेखि नै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना जाँच गर्दै आएकी विष्टले ६ दिनमै कोरोना जितेकी हुन्।

असोज २६ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। सेल्फ आईसोलेसनमा बसिरहेको बताउँदै उनले शनिवार भएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी दिईन्। सेती अस्पतालको प्रयोगशालामा काम गर्ने अन्य चार जनामा पनि संक्रमण देखिएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07