
सुदूरपश्चिमका थप ८ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक् सय ६२ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार डडेल्धुराको अमरगढी, नवदुर्गा, गन्यापधुरा र भागेश्वरका एक/एक जना, दार्चुलाको दुहुका एक जना, बैतडीको मेलौलीका दुई जना र शिवनाथका एक जनामा संक्रमण पुष्टि भएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07