डोटीमा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा २५५ जनाको परिक्षण गरिएकोमा ७ जनामा कोरोना पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा दिपायल सिलगढीका ५ पुरुष र २ जना महिला रहेको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/08/14, 3:07
2022/05/27, 7:01
2023/08/04, 7:59
2020/10/19, 2:16