सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १२४४ पुग्यो, ७३७९ जना डिस्चार्ज
2020/10/19, 8:00

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ४४ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ३१, डोटीमा १ सय ४ , कञ्चनपुरमा १ सय २९, बझाङमा १ सय ४६, अछाममा ८१, बैतडीमा ५७, डडेल्धुरामा ५५, दार्चुलामा १ सय ३० जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन । आईतबार कैलालीबाट १ सय ५३, टिकापुरबाट ९ जना, कन्चनपुरबाट ७ जना, सेति प्रादेसिक अस्पतालबाट ३ जना, महाकाली अस्पतालबाट १ गरी १ सय ७३ जना डिस्चार्ज भएका छन ।
सुदूरपश्चिममा २ हजार ४ सय ८४ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04