
धनगढी– डोटीका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९४ जनाको कोरोना परीक्षण भएकोमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार दिपायल सिलगढीका २० जना, बोगटानका ६ जना, शिखरका तीन जना, केआईसिंह र आदर्श गाउँपालिकाका एक एक जनामा संक्रमण पुष्टि भएको हो।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 5:22
2023/01/07, 1:44