
कैलालीको जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक असई गोबिन्द बिकको अन्त्यष्टि गरिएको छ ।

बिकको शोक सलामीसहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घाटमा अन्त्येष्टि गरिएको हो । कार्तिक १ गते राति वेपत्ता भएका असई बिकको शव २ गते फेला परेको थियो । उनको शव धनगढी उप महानगरपालिका वडा नम्वर १० स्थित मोहना नदीमा फेला परेको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा घाँटीमा धारिलो हतियार प्रहार गरेर बिकको हत्या भएको जनाएको छ । उनीसंगै गस्तीमा गएका प्रहरी जवानको अवस्था अझै अज्ञात रहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07