
धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्वर १५ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। वडा अध्यक्ष फुलराम चौधरीको अध्यक्षमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो भने तीन महिने कार्यको समिक्षा भएको थियो। सहभागीले सोधेका प्रश्नको वडाध्यक्ष चौधरीले जवाफ दिएका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07