सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ३ सय ५९ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय २, डोटीमा १ सय ३८, कञ्चनपुरमा १ सय ३६, बझाङमा १ सय ५०, अछाममा ८४, बैतडीमा ५४, डडेल्धुरामा ५४, दार्चुलामा १ सय ३० जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ३ सय ९१ जना डिस्चार्ज भएका छन । आईतबार कन्चनपुरबाट ३ जना, बैतडीबाट ३ जना, , सेति प्रादेसिक अस्पतालबाट २ जना, टिकापुरबाट १ जना, महाकाली अस्पतालबाट १, डडेल्धुराबाट १ जना र डोटीबाट १ जना गरी १२ जना डिस्चार्ज भएका छन ।
सुदूरपश्चिममा २ हजार ४ सय ८४ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12