चौलानीका संक्रमित कर्मचारी आइसोलेसनमा, सुरक्षा मापदण्डमा सेवा सुचारु
2020/10/20, 8:34

धनगढीस्थित चौलानी डिपार्टमेन्टल स्टोरका कोरोना भाइरस (कोभिड १९) संक्रमित कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

डिपार्टमेन्ट स्टोरले विज्ञप्ती जारी गर्दै १ सय २७ जना कर्मचारी मध्ये १६ जनामा कोरोना पोजेटिभ देखिएकोमा उनीहरु होम आईसोलेसनमा बसेका छन् । उनीहरुलाई कुनै लक्षण नदेखिएको स्टोरले जनाएको छ ।
यसैबीच स्टोरले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गर्दै कारोवार सुचारु राखेको जानकारी दिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03