
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय नाघेको छ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार धनगढीमा संक्रमितको सख्या एक हजार दुई सय चार पुगेको हो।
तीन सय ५३ महिला र ८ सय ५१ जना पुरुषमा संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएका नौँ सय २८ जनाले कोरोना जितेका छन् भने दुई सय ७१ जना संक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमित मध्ये दुई सय १० जना घरकै आईसोलेसनमा छन् भने बाँकी ६१ जनालाई आईसोलेसनमा राखिएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07