
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय २७ पुगेको छ।

अहिलेसम्म पाँच हजार दुई सय ७४ जनाको कोरोना परीक्षण भएकोमा एक हजार दुई सय २७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका नौँ सय ४७ जना कोरोना मुक्त भएका छन् भने दुई सय ७५ संक्रिय संक्रमित रहेका छन्।

उनीहरु मध्ये दुई सय १८ जना आफ्नै घरमा छन् भने ५७ जनाको आईसोलेसनमा उपचार भईरहेको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07