
कञ्चनपुरमा युवती मृत भेटिएकी छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा २२ वर्षीय चन्द्रा सुनार मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सुनार आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।
उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07