
प्रहरी निरीक्षक (इन्सपेक्टर) वकिलबहादुर सिहले कोरोना जितेका छन् । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट सरुवा भइ काठमाडौँ जाने क्रममा परीक्षण गराउँदा संक्रमण पुष्टि भएका सिहले कोरोना जितेका हुन् ।

शुक्रबार परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको सिहले बताए । असोज १४ गते संक्रमण देखिएका सिह झण्डै २३ दिनपछि संक्रमण मुक्त भएका हुन् । सिहलाई कोरोना पोजेटिभ देखिएपनि लक्षण भने थिएन् । सीमा नाकामा खटिएका बेला कोरोना सरेको हुन सक्ने सिहको अनुमान छ ।
उनले कोरोना संक्रमण भएका बेला मनाबल उच्च राख्न हौसला दिने सबैलाई धन्यवाद समेत दिएका छन् । सिहको प्रहरी प्रधान कार्यालय साईबर ब्युरो कानूनी परामर्श काठमाडौँ सरुवा भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09