दशैंमा फेरिएको सीमा नाको दृश्यः विगतमा भिडभाड, अहिले सुनसान (फोटो कथा)
2020/10/24, 10:38

चाडपर्वका बेला घर फर्किनेहरुको घुँइचो लाग्ने त्रिनगर र गड्डाचौकी नाका यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छन् । सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट हजारौं सुदुरपश्चिमेलीहरु दशैं, तिहार मनाउन घर फर्किने गर्थे । तर अहिले भने फर्किनेको संख्या निकै कम रहेको छ ।

भारतमा रोजगारीमा रहेकाहरु यसअघि नै आईसकेका छन् भने फ्याट्फुट् रुपमा मात्रै अहिले घर फर्किरहेका छन् । त्रिनगर नाका खबरकुञ्जको टीम पुग्दा घर फर्किने आठ दश जना मात्रै भेटिएका थिए । सीमा नाका त्रिनगरको सुनसान दृश्य फोटोमा हेर्नुहोस् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07