
कञ्चनपुरमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को दुःखी टोलस्थित सडक खण्डमा अटो रिक्सा चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का १८ वर्षीय हिमाल शाह र शुक्फालाफाँटा नगरपालिका वडा नम्बर १० का मनिष सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनीहरुको साथबाट ३ ग्राम ७० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ र

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09