तस्वीर १ – बैतडीको मुस्याचौर बजारमा महाअष्टमीका दिनमा निङ्गलाशैनी भगवती मन्दिरमा बलि चढाउनका लगिंदै गरेका रांगा । जिल्ला प्रशासन कार्यालयले मेला, जात्रा र बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरेको भए पनि निर्णय उल्लंघन गरिएको छ ।
तस्वीर २ – कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं १० का स्थानीय दशैंको अष्टमीमा बलि दिनका लागि शक्तिपिठमा लैजाँदै गरेका राँगा । सरकारले शक्तिपीठहरू नखाेल्न र बलि नदिन भने पनि यहाँका स्थानीयले अवज्ञा गरेका छन् ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/08/14, 3:07
2022/05/27, 7:01
2023/08/04, 7:59
2020/10/19, 2:16