
डोटीका व्यापारीको धनगढीमा कोरोनाबाट मृत्यु भएको छ । जेभि आयल स्टोर दिपायलका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोनाका कारण मृत्यु भएको हो ।

कोरोना संक्रमित भएपछि प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको हो । निमोनियाका बिरामी रहेका भण्डारीको आईसियुमा राखेर उपचार भईरहेको थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । त्यहाँ उपचार हुने क्रममा उनको मृत्यु भएको हो ।
भण्डारीसंगै कोरोनाका कारण डोटीमा दुई जनाको मृत्यु भएको छ । यसअघि प्रादेशिक अस्पताल धनगढीमा कांग्रेस नेता तेजबहादुर पुनमगरको पनि मृत्यु भएको थियो ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/02, 11:00
2022/05/04, 4:06
2021/01/01, 9:17