खेतमै खाना पकाउदै किसान
 
khana

खेतीपातीको सिजन शुरु भएपछि डोटीको शिखर नगरपालिका–२ मुडेगाउँमा खेतबारीमै खाना पकाउँदै किसान। खेतमै खाना बनाएर काम गर्न छिटो र सजिलो हुने भएकाले यहाँका किसान अहिले खेतबारीमै खाना पकाउने गर्न थालेका छन्। तस्वीर : विमलबहादुर विष्ट/रासस