सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १७३० जना, ७५३५ जना डिस्चार्ज
2020/10/26, 10:56

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ८ सय ६७, डोटीमा १ सय ५६, कञ्चनपुरमा १ सय २७, बझाङमा १ सय ६५, अछाममा ८१, बैतडीमा ४१, डडेल्धुरामा ८०, दार्चुलामा १ सय ८८, बाजुरामा ६ र प्रदेश बाहिरका जिल्लामा १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हालसम्म ७ हजार ५ सय ३५ जना डिस्चार्ज भएका छन । आईतबार कैलालीबाट ४, कन्चनपुरबाट ४ जना र डडेल्धुराबाट १ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा ७ सय ५१ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/02, 12:06
2023/03/31, 1:58