डोटीमा अरिगांलले टोकेर ६ जना घाईते
2020/10/27, 1:22
 
death

डोटीमा अरिगांलले टोकेर ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिका—४ चन्केसैनमा सोमवार साँझ करीव सवा ६ बजे अरिगांलले टोकेर ६ जना घाइते भएका हुन् ।

घाईतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।