
दार्चुला सदरमुकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा कोरोना देखिएपछि असोज २९ गतेदेखि लगाईउको निषेधाज्ञा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सूचना जारी गर्दै निषेधाज्ञा हटाईएको जानकारी दिएका छन् ।

स्थानीय प्रशासनले महाकाली नगरपालिकाको सिफारिसमा असोज २९ गते बेलुकी ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै निशेधाज्ञा जारी गरेको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09