
सेती प्रादेशिक अस्पतालमा पछिल्लो दुई दिनमा कोरोना परीक्षण हुन सकेको छैन । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार परीक्षणका लागि थ्रोट स्वाबको नमूना नभएपछि परीक्षण हुन नसकेको हो ।

सेतीको प्रयोगशालामा एक पटकमा परीक्षणको लागि सय जनाको स्वाब आवश्यक पर्ने भए पनि १२, १५ जनाको मात्र स्वाब संकलन गरिएकोले परीक्षण नगरिएको हो ।
धनगढी उप–महानगरपालिकाले दशैैँमा स्वाब संकलन बन्द गरेको छ । अन्य ठाउँबाट समेत स्वाबको नमूना नआएको श्रेष्ठले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09