सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ८ सय ७०, डोटीमा १ सय ५६ कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
यस्तै कञ्चनपुरमा ७६, बझाङमा १ सय ६५, अछाममा ८३, बैतडीमा ३५, डडेल्धुरामा ८०, दार्चुलामा १ सय ८८ जना, बाजुरा ६ र प्रदेश बाहिर १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन । बुधबार महाकालि अस्पतालबाट ४७ र बैतडीबाट ६ जना गरी ५३ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिमबाट हालसम्म ७ हजार ५ सय ९५ जना डिस्चार्ज भएका छन ।
सुदूरपश्चिममा ८ सय ३० जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/06/22, 6:45
2023/05/31, 2:22
2022/02/22, 11:09