सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १६८१ पुग्यो, ७६०८ जना डिस्चार्ज
2020/10/30, 9:20

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ८ सय ७७, डोटीमा १ सय ५६ कोरोनाका संक्रिय संक्रमित रहेका छन । यस्तै कञ्चनपुरमा ६८, बझाङमा १ सय ६७, अछाममा ८४, बैतडीमा ३४, डडेल्धुरामा ८२, दार्चुलामा १ सय ८८ जना, बाजुरा ६ र प्रदेश बाहिर १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

बिहीबार कञ्चनपुरबाट १२ र बैतडीबाट १ जना गरी १३ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिमबाट हालसम्म ७ हजार ६ सय ८ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा ८ सय ७६ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04