कात्तिक ३ गते कोरोना उपचारका लागि भर्ना भएकी कैलालीकी संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी महिलाको संक्रमणबाट मृत्यु भएको जानकारी दिएकी छन् ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/06/22, 6:45
2023/05/31, 2:22
2022/02/22, 11:09