कैलालीमा २ लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर १ स्याउलेबाट २ लाख ५१ हजार ४ सय नगद सहित २९ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ पर्नेहरुमा अधिकांश स्थानीय व्यापारी छन् ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/02/11, 1:42
2021/09/13, 11:47
2022/07/24, 5:53
2023/12/03, 11:34